समाचारको विधा

स्थानीय

घारको वडा अध्यक्षमा काँग्रेसले रामबहादुर खड्कालाई उमेद्वार बनाउने

बेनी,। नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा अध्यक्षमा रामबहादुर खड्कालाई उमेद्वार बनाउने भएको छ । घारमा आइतबार बसेको वडा इकाई समितिको बैठकले वाहालवाला वडा सदस्य तथा काँग्रेसका

चन्द्रलोक शैक्षिक कोषबाट शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका विद्यालयहरुमा चन्द्रलोक शैक्षिक कोषले शैक्षिक सामग्री वितरण गरेको छ । धारापानी घर भई हाल काठमाडौमा बस्नुहुने अर्जुन थापाले दिवंगत आमा चन्द्रकली र बुवा लोकबहादुर थापाको नाममा रु. १० लाखको कोष

भगवतीको वडा अध्यक्षमा रञ्जना श्रेष्ठको स्वतन्त्र उमेद्वारी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा रञ्जना श्रेष्ठले स्वतन्त्र उमेद्वारी घोषणा गर्नुभएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २३ वर्षीय श्रेष्ठले आइतबार सामाजिक सञ्जाल मार्फत उमेद्वार घोषणा

असिना पानीले खेतीबालीमा क्षति

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । असिनाले गहुँ, जौ, आलु, मकै बालीमा क्षति पुगेको हो । रघुगंगाको बेग, भगवति, पिप्ले र मौवाफाँट क्षेत्रमा असिना परेको

कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो ।

वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत

बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् । करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

बेनी–६ मा माओवादीबाट नगेन्द्र केसी वडा अध्यक्षका उमेद्वार

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले नगेन्द्र केसीलाई बेनी नगरपालिका–६ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने

रेलेखोलामा बन्यो झोलुङ्गे पुल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको

मालिकाका सबै वडामा कांग्रेसका वडा अध्यक्षका उमेद्वार चयन

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा