बेनीका चौतारी संरक्षण गरिदै
बेनी, । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारीहरु अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे ।
धर्मका लागि चौतारी चिन्ने, वर र पिपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक!-->!-->!-->…
