समाचारको विधा

स्थानीय

बंगुरको खोरबाट निस्किईन पुष्पा राई

बेनी । गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात थापेका छन् ।आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको…

लिटिल गार्डेनमा ‘फुड फेस्टिवल’

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार प्रथम खाना महोत्सव (फुड फेस्टिभल) भएको छ । गणेश टोल स्थित लिटिल गार्डेन एकेडेमीको प्रि प्राइमरी ब्लकमा कक्षा ६ देखि ९ का विद्यार्थीहरुको सहभागितामा खाना प्रर्दशनी सहितको महोत्सव गरिएको हो…

दाङखोलामा ठेक्का लागेको ४५ महिनामा पनि पुल निर्माण शुरु भएन्

बेनी, मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना…

बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको…

एक सय वर्ष काटेका वृद्धद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

बेनी,। म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय…

राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८…

लमसुङमा सार्वजनिक सुनुवाई

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा…

रत्नेचौरमा सडक ढलान

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो…

दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् । २०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो…

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले…