समाचारको विधा

स्थानीय

गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।

म्याग्दीको शिख मावि मतदान केन्द्रमा साढे दुई घण्टा ढिलागरी मतदान सकियो

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ को शिख मावि मतदान केन्द्रमा आइतबार साँझ ७ः३० मा मतदान सकिएको छ । शिख माविको (क) मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको वाकसमा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको

रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले

मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हट्यो

बेनी। गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने सिमकोस र बगर गाउँका बासिन्दा मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित यातायात सुविधा

शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा

“गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ”

बेनी, । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

अन्नपूर्णको घोडेपानी, चित्रे, फलातेमा गठबन्धनका उमेद्वार भण्डारीको घरदैलो

बेनी, २९ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारीले पर्यटन विकासमा जोड दिने नीति, योजना, बजेट र कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनुभएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा