रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

Sinchai Khanipani notice

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् ।

Shreekrishna hardwear in news

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...