बेनीका कृषकलाई फलफुलका विरुवा वितरण
बेनी,। म्याग्दीको बेनी नगरपालिकाले कृषकहरुलाई निशूल्क फलफुलका विरुवा वितरण गर्न थालेको छ ।
नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई फलफुल खेतीतर्फ आकर्षित गराउदै, घरायसी उपभोगका लागि फलफुल आयात घटाउन र उत्पादन बृद्धी गर्ने उद्देश्यले फलफुलका!-->!-->!-->…
