समाचारको विधा

स्थानीय

म्याग्दीका ठूला योजना कार्यान्वयनमा भएको ढिलासुस्तिप्रति सरोकारवालाहरुको आक्रोश

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा शुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा सञ्चालित विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति चिन्ता र आक्रोश व्यक्त

दरबाङ अखाद्य वस्तु जफत गरि नष्ट

दरबाङ, ६ पुष । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङमा बुधबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ

रघुगंगाको तिप्ल्याङमा कुक तालिम

तिप्ल्याङ। म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा मंगलबारदेखि ४५ दिने निशुल्क कुक तालिम सुरु भएको छ । ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत तालिम सञ्चालन भएको हो ।तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता

जानकी मन्दिरमा राख्ने शालीग्राम खोज्न मधेशबाट म्याग्दीमा

बेनी । मधेश प्रदेशका जनकपुरधाम स्थित जानकी मन्दिरमा राख्ने शालीग्राम शिला खोज्न मधेश प्रदेशको एक टोली म्याग्दीमा आइपुगेको छ । विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ शालीग्राम शिला लैजान आएको मधेश प्रदेशको टोलीले शिला खोज्न थालेको छ

डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु

बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका

हिमालय आधारभूत विद्यालयमा जेसीजको न्यानो कपडा वितरण

बेनी, । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई मंगलबार न्यानो कपडा वितरण गरेको छ ।जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना

बेनीको खुल्ला मञ्च खेलमैदानमा प्याराफिट विस्तार गरिदै

बेनी। निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट

प्रवासीद्धारा जन्मथलोका विद्यालय र संघ संस्थालाई रु. एघार लाख बढी सहयोग

केपी सापकोटाबरंजा, । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजाका विद्यालय र संघ संस्थाहरुलाई प्रवासमा रहेका एक परिवारले रु. ११ लाख भन्दा बढी सहयोग गर्नुभएको छ । बरंजा घर भई हाल बेलायतमा बसोबास गर्नुहुने शिला थापा, मंगली थापा, छोरी प्रमिला

धवलागिरी गाउँपालिकाले वडामै योजना सम्झौता गर्न थाल्यो

मराङ। भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका