रघुगंगामा ब्राह्मण समाज

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय ब्रह्माण समाजको कार्यसमिति चयन भएको छ ।

निलकण्ठ सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा हिमाल रिजाल, सचिवमा दुर्गादत्त रिजाल (दामोदर), कोषाध्यक्षमा पुष्पा सुवेदी र सहसचिवमा विजय सुवेदी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा बलराम सुवेदी, मुकुन्द्रप्रसाद शर्मा, रामजी सुवेदी, गोपाल सुवेदी, मोहदत्त सुवेदी, रमेश सुवेदी रहनुभएको छ । लक्ष्मिप्रसाद शर्मा र चेतनाथ सुवेदीलाई सल्लाहकारमा चयन गरिएको छ ।

Shreekrishna hardwear in news

ब्रह्माण समाज म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालन, निलकण्ठ सुवेदीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा चेतनाथ शर्मा, गोविन्द रिजाल, रेखाकौशल रेग्मी र रामचन्द्र शर्मा रिजालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...