मोनाको आयोजनामा भगवतिमा आँखा शिविर शुरु
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा शनिबारदेखि रघुगंगा गाउँपालिका–२ भगवतिमा आँखा उपचार शिविर शुरु भएको छ ।
मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा शुरु भएको शिविरको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर!-->!-->!-->…
