बेनीका मोटरसाइकल मर्मत केन्द्र सञ्चालकहरु संगठिन

Gandaki Pardesh notice

बेनी, । बेनी बजारका मोटरसाइकल मर्मत केन्द्रका सञ्चालकहरु संगठित भएका छन् ।

Bhautik ministry notice about road

बेनीमा शनिबार भएको व्यवसायीहरुको भेलाले बमबहादुर केसीको अध्यक्षतामा बेनी मोटरसाइकल वर्कसप व्यवसायी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सागर थापा, सचिवमा सुमित सुवेदी, कोषाध्यक्षमा आस्कार श्रेष्ठ, सहसचिवमा राजबहादुर केसी र सहकोषाध्यक्षमा अनुपम केसी रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा बिशाल चौधरी, सन्तोष खत्री, लल्लु खान, ताराप्रसाद शेरपुञ्जा, चन्द्र घतान, आषिश खत्री, नारायणबहादुर कार्की तथा अतुल राजभण्डारी रहनुभएको छ । मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गरेका व्यवसायीहरुको समस्या समाधानका लागि संस्थागत पहल र पैरवी गर्ने तथा समन्वयको वातावरण बनाउने उद्देश्यले संगठन बनाएको सचिव सुवेदले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...