समाचारको विधा

स्थानीय

जुन योजना निर्धारित समयमै सकिए

बेनी, । ढिलासुस्तिका कारण धेरै योजनाहरु थला परेको अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ती, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको समन्वय र सहजिकरण भयो भने तोकिएको समयमै

अन्नपूर्ण हिमालमा वेपत्ता भारतीय आरोही अनुरागको उद्धार

बेनी, अन्नपूर्ण हिमालमा वेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि बिहिबार जिवितै उद्धार गरिएको छ ।भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबार देखि वेपत्ता मालुलाई

नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ । तराई र भित्रि मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो । बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीका अनुसार नेप्टेचौरका टेकबहादुर

यसरी सम्भव भयो अन्नपूर्ण हिमालबाट आरोहीको बलजित कौरको जिवितै उद्दार

बेनी, । अन्नपूर्ण हिमालबाट मंगलबार एक जना भारतीय पर्वतारोहीको जिवितै उद्धार गरिएको छ ।काठमाडौको पायोनियर एडभेन्चर मार्फत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका गरेर फर्कने क्रममा २७ वर्षीय बलीजत कौर मंगलबार बिहानदेखि सम्पर्क विहिन

अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौ लगियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जिवितै उद्धार गरिएका आरोहीलाई मंगलबार अपराहन्न काठमाडौ लगिएको छ ।सात हजार ५०० मिटरको उचाईमा मृत भेटिएका स्कटल्याडका नोयल हान्नाको शव हेलिकप्टर मार्फत

रत्नेचौरको घैयारा स्थित सडकमा मृत चितुवा भेटियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मंगलबार साँझ मृत चितुवा भेटिएको छ । बेनी–बागलुङ सडक अन्तरगत रत्नेचौरको घैयारा भन्ने ठाउँमा पोथी वयस्क चितुवा मरेको भेटिएको हो । सडकको छेउमा मुखबाट रगत निस्कीएको अवस्थामा मरेको चतुवा भेटिएको

दरवाङमा मोवाइल फोन सेवा सहज

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मोवाइल फोनको समस्या हटेको छ । रुन्मा डाडामा रहेको नेपाल टेलिकमको विटिएस टावरको सिग्नल खाल्डोमा रहेको दरवाङ बजारको घरभित्र र सबै ठाउँमा नटिप्ने समस्या थियो । मोवाइलको टावरले

अन्नपूर्णमा भारतीय आरोही वेपत्ता

बेनी, अन्नपूर्ण हिमालमा सोमबार एक जना भारतीय आरोही वेपत्ता भएका छन् ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो आधार शिविर नजिकैबाट भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर

अर्थुङ्गेमा सडक पिच

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा सडक कालोपत्र (पिच) गरिएको छ ।गण्डकी प्रदेश सरकारको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुदै पाखापानी सडक योजना अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत कालोपत्र भएको हो । अर्थुङ्गेमा २१७ मिटर

गलेश्वरको यज्ञ मण्डप जिर्णोद्धार

बेनी, । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गरिएको छ ।दाताको सहयोग जुटाएर जिर्णोद्धार गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यज्ञ मण्डप र हवनकुण्ड