समाचारको विधा

स्थानीय

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

खबरा, देविस्थान र ओखरबोटमा गठबन्धनको घरदैलो

बेनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन् । जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम

मौवाफाँटमा कांग्रेस–माओवादीको संयुक्त भेला

बेनी । रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ । आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा

मालिका, अन्नपूर्ण र धवलागिरीमा एमालेको घरदैलो

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ ।उम्मेदवारहरु सहितको टोलीले आइतबार मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न

गठबन्धनका उमेद्वारको घरदैलो तिब्र

बेनी, । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता

एमालेले मतदाता प्रभावित बनाउन म्याग्दीमा चामल बाँड्यो (भिडियो सहित )

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा

क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ । कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा

बेनीमा फेन्सी पसलमा चोरी

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

बेनी, ११ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको

शिख्तानी चेलीबेटीले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाए

सुरेन गुरुङपोखरा, । शिख्तानी चेलीवेटीहरुले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाएका छन् । शिख माइती भई बिवाह गरेर अन्यत्र पुगेका चेलीहरुले तिहार पर्वको अवसरमा पोखराको विभिन्न ठाउँमा देउसीभैलो खेलेर रु. २१ लाख ४६ हजार २६५