बेनी नगरपालिकाको ८२ प्रतिशत योजना निर्माण सम्पन्न
बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ ।चालु आर्थिक वर्ष २०७९÷०८० मा बजेट बिनियोजन भएका ३४२ मध्य जेठ मसान्त सम्म २८३ वटा योजना निर्माण सकिएका नगरपालिकाले आइतबार बेनीमा!-->…
