भगवति आधारभुतमा हाजिरि जवाफ

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयमा शुक्रबार हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको अक्षयकोष, जुनियर रेडक्रस सोसाइटी (जुरेस) र बाल क्लवको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ६ वटा विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा किसानी मावि बिम प्रथम र जनप्रिय मावि दरवाङ दृतीय भएका छन् ।

Bhautik ministry notice about road

प्रथम र दृतीय हुने विद्यालयलाई रु. आठ हजार र चार हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोकाको अध्यक्षता, प्रअ जगत बहादुर खत्रीको स्वागत मन्तब्य र शिक्षक टकबहादुर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा अक्षयकोषका दता जंगबहादुर पुर्जाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...