औलामा उद्घोष तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा उद्घोषण र क्षमता विकास तालिम सम्पन्न भएको छ ।

मण्डी सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिनसम्म तालिम सञ्चालन भएको हो । असार २४ र २५ गते सञ्चालन भएको तालिमको म्याग्दी जेसिजका पुर्व अध्यक्ष तथा सञ्चारकर्मी सन्दिप खत्रीले सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

तालिममा औपचारिक कार्यक्रम सञ्चालन, भाषणकला र नेतृत्व विकासका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिएको थियो । तालिममा ५० जनाको सहभागिता रहेको थियो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...