पुर्व प्रहरी संगठन म्याग्दीको नयाँ नेतृत्व चयन
बेनी, । नेपाल पुर्व प्रहरी संगठन म्याग्दीको अध्यक्षमा भिमबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार बेनीमा सम्पन्न संगठनको दोस्रो साधारणसभा तथा अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलबहादुर बानिया, अनकुमारी खत्री, सचिवमा मानबहादुर!-->!-->!-->…
