भिम माविमा जुरेस र बाल क्लव गठन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन भएको छ ।

विद्यालय स्तरमा मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वम सेवी कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको भिम माविका शिक्षक सुवास पुनमगरले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

विश्वास घर्तिको अध्यक्षतामा गठन भएको जुरेसको उपाध्यक्षमा भवना पुन, सचिवमा मञ्जु बुढा, कोषाध्यक्षमा सोनी फगामी, सहसचिवमा अर्जुन रसाईली, उपकोषाध्यक्षमा नम्रता सेञ्चुरी रहनुभएको छ ।

Shreekrishna hardwear in news

यसैगरी सदस्यहरुमा सागर घर्ति, निशा बुढा, प्रवेश सिउथानी, समीर घर्ती, समिक्षा पुर्जा, करुणा फगामी, निस्ता सिउथानी र शिक्षक नायकमा प्रकाश सापकोटा रहनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...