समाचारको विधा

स्थानीय

सुन्तला बगैचा पस्न डराउँछन दोसल्लेबासी

दोसल्ले, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाईजा बगैचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२…

बेनीमा ठडियो युद्धको निशानी

बेनी, । बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे जनयुद्धको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ । द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको…

मन्त्री जुग्जाली जनभेटघाटका लागि रुममा

बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले आइतबार म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जनभेटघाट गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति म्याग्दीका संयोजक समेत…

दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने भएको छ । विद्युतको वितरण लाइनको तारले सुन्तलाको रुख छुन थालेपछि दुर्घटनाको जोखिम बढेको थियो । दोसल्लेको सुन्तलाको बगैचाको बिच भागबाट विद्युत…

गलेश्वरमा वालाचर्तुदशी मेलाको तयारी पुरा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर…

न्यु धौलागिरि सहकारीको साधारणसभाको अवसरमा दन्त शिविर

बेनी, । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा शुरु भएको छ । सहकारीले शनिबारदेखि सेवा केन्द्र स्तरीय साधारणसभा गर्न थालेको हो । धवलागिरी गाउँपालिका–३ मुनामा साधारणसभाको अवसरमा शनिबार निःशूलक दन्त शिविर पनि…

गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय…

वेष्ट पोइन्ट २१ औ जेसीजकपको च्याम्पीयन बन्यो

बेनी, म्याग्दीको बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार दिउँसो भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई…

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको फाइनल प्रवेश

बेनी, । माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बेनीको खुल्ला मञ्चमा शनिबार भएको सेमी फाइनलमा बेनी सामुदायिक माविलाई…

बेनीमा समाजवादी मोर्चाको सन्देशसभा

बेनी, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको…