समाचारको विधा

स्थानीय

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा

देविस्थानको साङगखोलामा झोलुङ्गे पुल निर्माण

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ उदिनखोला र ओखरबोट जोड्ने देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल निर्माण भएको छ । साङगखोला माथि निर्माण भएको एक सय मिटर लामो पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा

मौवाफाँटको दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार सहयोग

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवति घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर

नारच्याङको सुन्तला चिस्यान गृहमा सुन्तला भण्डारण

नारच्याङ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी

मुनामा सामाजिक परिक्षण र योजना तर्जुमा तथा समीक्षा

मुना, । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार एकिकृत सामुदायिक विकास र गल्र्स फस्ट फण्ड परियोजनाको सामाजिक परिक्षण र योजना तर्जुमा तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि

बेनी, । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष

मिडिया सोसाइटीको ७ बुदे नारच्याङ घोषणापत्र जारी

नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

नारच्याङ (म्याग्दी) । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई बुधबार ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित

रघुगंगाको गाउँसभाबाट थप १ करोड ८५ लाख बजेट विनियोजन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा थप रु. १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । मौवाफाँटमा सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन