समाचारको विधा

स्थानीय

साउलाखोलाको पानी गुर्जा आयो

बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा

दोवा र भुरुङ्ग–तातोपानीको सिमा बिवाद समाधान

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको

मालिकाको करिब ४६ करोडको बजेट पारित

दरबाङ, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको मालिका गाउँपालिकाले करिब रु. ४६ करोडको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा भएको गाउँसभाको १३ औ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले

बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको प्रतिवेदन पारित, नगरपालिकामै संस्था दर्ता र नविकरण गर्न सकिने बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा

बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५०

म्याग्दीका चार वटा स्थानीय तहको बजेट पारित, बेनी र मालिकाको बजेट आज

बेनी, म्याग्दीका चार वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट पारित गरेका छन् । धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले बजेट पारित गरेका हुन् । बेनी नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ

रानीपौवामा घरघरमा खानेपानी

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका १२०

“आमासमूहसंग उपमेयर कार्यक्रम” मार्फत गलेश्वरका महिलालाई चप्पल बनाउने सिप

गलेश्वर, । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न

म्याग्दीको घोडेपानीमा बन्यो गुराँस पार्क, जाने होइन त घुम्न ?

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा ‘गुराँस पार्क’ उद्यान निर्माण भएको छ ।गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन

लायन्स क्लवद्धारा रगत समूह पहिचान र दन्त परिक्षण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ मा बिमवाङमा रगत समूह पहिचान र दाँत परिक्षण गरिएको छ ।लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा शुक्रबार मालिका आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा २०० जनाको रगत समुह पहिचान र १५० जनाको दाँत परिक्षण