समाचारको विधा

स्थानीय

गुफाको डाडा पर्यटकीय गन्तब्य बन्दै

बेनी, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने म्याग्दीको गुफाँको डाडा (केभहिल) पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल

अन्नपूर्ण आधार शिविरमा पदयात्रा

सन्तोष गौतमनारच्याङ ः समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन

अन्नपूूर्ण र बेनीमा पशुुमा पूूर्ण खोप कार्यक्रम

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मंगलबारदेखि पशुुमा पूूर्ण खोप कार्यक्रम सञ्चालन हुुने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि

मंगला क्याम्पसको प्रशासनीक भवन शिलन्यास

बेनी, । मंगला गाउँपालिका–२,बाबियाचौरको लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२

बेनी–गलेश्वर सडक कालोपत्र शुरु

बेनी, ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र शुरु भएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी, । लैङ्गिक हिंसा न्युनीकरणका लागि म्याग्दीका सरोकारवालाहरुले महिलाहरुको आर्थिक शसक्तिकरण जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी र

सहमतिपछि रघुगंगामा रमेश गुरुङको अनसन तोडियो

मौवाफाँट, ८ मंसिर ः म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा मंसिर ४ गते दिउँसोदेखि पिप्लेका रमेश गुरुङले शुरु गरेको अनसन शुक्रबार तोड्नुभएको छ । गाउँपालिकामा शुक्रबार भएको वार्तामा गुरुङले राख्नुभएको मागलाई

कुवेतमा फसेकी हिराकुमारीका छोराछोरीलाई व्यवसायी गौतमको सहयोग

बेनी, । म्याग्दीका ब्यवसायी लिलाराम गौतमले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले दलाल मार्फत

दग्नाममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, एक जना पक्राउ

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । दग्नाम स्थित कालाबोट पाखा जंगलमा बिहिबार राती कालिज मार्न गएका स्थानीय २४ वर्षीय रोहित शेरपुञ्जाको खुट्टा र छातीमा भरुवा बन्दुकको