शिखको मुलपानीमा पहिरो रोकथामका लागि वृक्षारोपण
सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मुलपानीमा पहिरो रोकथामका लागि मंगलबार वृक्षारोपण गरिएको छ ।
शिखको न्यु कान्छि बाराही युवा क्लवको पहलमा शिख माविभन्दा तलतिर पहिरोको जोखिममा रहेको पाखोमा स्थानीयबासीले श्रमदान!-->!-->!-->…
