वैवाहिक वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
ताकम, । म्याग्दीका एक दम्पत्तीले बिवाहको बर्षगाठको अवसरमा धवलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।बेनी नगरपालिका ६ थाकनपोखरी घर भई हाल बेनी बजारमा बस्नुहुुने हरिप्रसाद र उहाँकी श्रीमती!-->…
