मुुस्ताङमा लेक लागेर दुुई जनाको मृत्युु, म्याग्दीका एक जना कालीगण्डकीमा वेपत्ता

Gandaki Pardesh notice

बेनी, ः मुुस्ताङमा लेक लागेर दुुई जना पर्यटकको मृत्यु र कालीगण्डकी नदीले बगाएर म्याग्दीमा एक जना वेपत्ता भएका छन् ।

मुुस्ताङको झोङमा एक जना युुक्रेनी महिला पर्यटक र थासाङ गाउँपालिकाको लेतेमा भारतकी एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुुस्ताङले जनाएको छ ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय मुुस्ताङका सूूचना अधिकारी दिनेश गौतमका अनुुसार झोङमा मृत्युु भएकी युुक्रेनकी ३५ वर्षीया आन्ना पानिनाको शव बुुधबार हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।

Shreekrishna hardwear in news

थासाङ गाउँपालिकाको लेतेमा लेक लागेर बिरामी परेकी भारतको तामेलनाडुुकी ६४ वर्षीया रेवतीको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रेवतीको शव एम्बुुलेन्स मार्फत पोखरा लगिएको छ ।

यसैगरी म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ स्थित कालीगण्डकी नदीले बगाएर बुुधबार सोही वडाको गाडपारका १३ वर्षीय कुुशल पुुर्जा वेपत्ता हुुनुुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुुमार गुुरुङका अनुसार पौडी खेल्ने क्रममा वेपत्ता भएका पुुर्जाको खोजी जारी रहेपनि भेटिएका छैनन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...