बिमको प्रभुुचेला ः खर्कबाट ध्यान आश्रममा रुपान्तरण हुदै
बिम, म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो ।
ऐतिहाँसिक धार्मिक स्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी!-->!-->!-->…
