धवलागिरीमा वेपत्ता सिन्धुपाल्चोकका लामाको शव भेटियो
बेनी । म्याग्दीमा रहेको धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुदै काठमाडौ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका!-->…