समाचारको विधा

स्थानीय

बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण शुरु

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्य थालेको हो । रु. एक करोड तीन लाखको…

बेनी, पोखरा र काठमाडौमा धवलागिरीको घुम्ती शिविर, छ सय जना लाभान्वित

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई उनिहरु बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । काठमाडौ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट छ सय नौ जना लाभान्वित भएका हुन् ।…

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडक भोली बिहान सम्मका लागि बन्द

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा आज राती यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा आज साँझ पाँच बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि यातायात सञ्चालन…

धवलागिरीबासीलाई बसोबास भएकै ठाउँमा पुगेर गाउँपालिकाको सेवा

पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा दिएको छ ।पालिकाले यही साउन २७ गते एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले…

रघुगंगामा करदाता सेवा शुरु

मौवाफाँट, म्याग्दीको रघुगंगा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, ब्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संसोधन र दर्ता खारेजी भएका…

हिदीलाई छुट्टै वडा बनाउन स्थानीयको माग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीका बासिन्दाहरुले छुट्टै वडा बनाउन माग गरेका छन् ।स्थानीय तह र वडाको सिमाना हेरफेरको विषयमा छलफलका लागि मंगलबार हिदीमा भएको स्थानीयबासीहरुको भेलाले छुट्टै वडा माग गर्ने निर्णय गरेको हो । वडा सदस्य…

घारखोलाको विद्युतगृहमा पहिरो, सुरक्षागार्डको ज्यान गयो, एक जना घाइने, एक जनाको उद्दार, आयोजना बन्द

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ । विद्यूतगृहमा कार्यरत एक जना प्राबिधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्दार…

घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरियो

एक जना वेपत्ता, एक जनाको उद्दार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जना वेपत्ता र एक जना घाइते भएका छन् । विद्युतगृहका कामदार अन्नपूर्ण…

चिनाखेतका पहिरो पिडितलाई बेनी नगरपालिकाको राहत

बेनी ः बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सोमबार राहत वितरण गरेको छ । साउन ११ गते बेनी नगरपालिका–३ चिनाखेतमा पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई रु. दुई लाख राहत उपलब्ध गराएको हो । नगर…

सडक किनारामा वृक्षारोपण

म्याग्दी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत बेनी नगरपालिका–६ चुत्रेनी क्षेत्रमा सडक किनारामा सामुदायिक वन दिवसको अवसरमा सोमबार वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र थाकन भालुखोला सामुदायिक वन…