समाचारको विधा

स्थानीय

मुदी बगरका ८० वर्षीय किर्तबहादुरलाई भैसीगोठनै रमाइलो

बेनी ः बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरिर कुप्रिन थालेपनि धवलागिरी गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैसीगोठ छोड्न मन लागेको छैन् । समुन्द्रि सतहदेखि तीन हजार मिटर उचाईमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैसीहरुको

मुक्तिधाम माविको तरकारी खेती

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले तरकारी खेती गरेको छ । प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपुर्तिका साथै विद्यार्थीमा ब्यवसायिक ज्ञान, सिप हाँसिल गराउन

नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य हो । पदमार्ग बनेपछि झरना अवलोकन

पाहुना नआएपछि मुदीका होमस्टे सञ्चालक बाख्रापालनमा लागे

सडक र हेलिकप्टरले खोस्यो मुदीबासीको रोजगारी बेनी, ः संसारको सातौ अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय धौलागिरि पदमार्गमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकले क्याम्प राख्न ठाउँ पाउदैनथे ।

मुदीमा ६६ औ धौलागिरि आरोहण दिवस मनाइयो

छोटिएको पदमार्ग र थलिएको ब्यवसायलाई चलायमान बनाउन विकल्पको खोजी मुदी, ः म्याग्दीमा रहेको संसारको सातौ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस बुधबार बिबिध कार्यक्रमका साथ मनाईएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित

मुदीमा ६६ धौलागिरि आरोहण दिवस

मुदी ः संसारको सातौ अग्लो धौलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पुुरा भएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुुदीको भूूगोलमा पर्छ । धौलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक

धवलागिरीलाई पूर्ण खोप घोषणा

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको

मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सोमबार सम्मान गरिएको छ । गाउँपालिकाको केन्द्र मुनामा ३ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक योगदान गरेका, टोलविकास

गुर्जालाई सडक सञ्जालमा जोड्नु धवलागिरीमा चालु आवको प्रमुख उपलब्धी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्नुलाई भौतिक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको हालसम्मको प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । पालिकाको केन्द्र मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई

मुदीमा ६६ औ धौलागिरि आरोहण दिवस मनाइदै

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आरोहण दिवस म्याग्दीमा मनाइने भएको छ । संसारका सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको अवसरमा मुदी गाउँमा ‘धौलागिरि आरोहण दिवस’ मनाउन लागिएको हो