एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलामा नयाँ नेतृत्व चयन
बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपरिषद्बाट रमेश सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ ।
बाबियाचौरमा शनिबार सम्पन्न परिषद्बाट बरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा खबहादुर किसान, महिला उपाध्यक्षमा बिष्णुमाया!-->!-->!-->…