समाचारको विधा

मंगला गा.पा.

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का

मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन

बेनी । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका,

बाबियाचौरमा नेकपाको ओली समूहको कार्यकर्ता भेला

बेनी । बाबियाचौरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको मंगला गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलालाई नेकपाको ओली समूहका केन्द्रिय सदस्य तथा बिघटित प्रतिनिधिसभा सदस्य

मंगला शिक्षा क्याम्पसको दोस्रो सभा

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो सभा सोमबार सम्पन्न भएको छ । क्याम्पससभा उद्घाटन गर्दै बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले क्याम्पसको भवन निर्माणका लागि गत वर्ष निर्बाचन क्षेत्र पुर्बाधार बिकास

मंगलाले बनायो नमुना सडक

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक आयोजनाको पहिलो प्याकेज निर्माण सकिएको छ । बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको

बोनम्यारो पिडित गिरीको उपचारका लागि सहयोगको अपिल

सिजन रोकाबाबियाचौर । बोनम्यारो रोगबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–३ भोर्लेनीकी नन्दकुमारी गिरीको आर्थिक अभावमा उपचार प्रभावित भएको छ । बिगत ६ महिनादेखि थला परेकी २५ वर्षीया गिरीलाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व

हिदीमा नेकपाको प्रशिक्षण

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले मंगला गाउँपालिका–२ हिदीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम र प्रतिनिधिसभा

महेन्द्ररत्न माबिले ६२ औ वार्षिकोत्सव मनायो

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरबाङमा रहेको महेन्द्ररत्न माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ६२ औ वार्षिकोत्सव मनाएको छ । पुष १९ गते बिद्यालय ब्यवस्थापन समितिका भिमबहादुर रोकाको अध्यक्षता, वडा अध्यक्ष कबिन्द्र

मंगला र मालिकामा नेकपाको प्रचण्ड–नेपाल पक्षको अगुवा कार्यकर्ता भेला

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बिहीबार मंगला र मालिकामा पालिका स्तरीय कार्यकर्ता भेला गरेका छन् । मंगलाको बाबियाचौरमा जिल्ला अध्यक्ष गोबिन्द पौडेल र मालिकाको दरवाङमा जिल्ला कार्यालय सदस्य रेशम जुग्जालीको

तिनचुलेको पर्यटन बिकासका लागि मंगला र ताराखोलाको सहकार्य

सिजन रोकातिनचुले, । म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको पर्यटन प्रर्वद्धनका लागि दुई वटा गाउँपालिकाका सरोकारवालाहरुबीच आइतबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।