समाचारको विधा

मंगला गा.पा.

बरंजाका रोकाको रहरलाग्दो किबी खेती

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका भबिराज रोकामगर किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । बि.स २०७४ मा काभ्रेबाट ल्याएर २०० वटा किबीको बिरुवा रोप्नुभएका रोकाले एकै वर्षमा साढे सात लाख रुपैयाँ आम्दानी गर्नुभएको हो ।

अक्सिजन सिलिण्डरको पर्खाईमा धन बहादुर

दर्पण रोका मगरबरंजा, । अग्सिजन बिना जिब बाच्ने कल्पना गर्न सकिदैन । झन त्यसै माथी दम र फोक्सोको रोग लागेमा मानिसलाई बचाउन कृतिम ग्यास सिलिन्डर को आवश्यकता पर्छ । निम्न बर्गीय परिवार हुनु र ग्यास सिलिण्डरलाई महङ्गो पर्न जानु समस्याको

बरंजा र अर्मन जोड्ने दुई वटा मोटरेबल पुल बन्दै (भिडियो रिपोर्ट सहित)

बाबियाचौर, । कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएका म्याग्दीको मंगला गाउँपालिकाका दुई वटा मोटरेबल पुल निर्माण आयोजना सुरु भएका छन् । मंगला गाउँपालिकाको बरंजा र अर्मनका तीन वटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा बनाउन लागिएको

मंगलामा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस

बेनी, । मंगला गाउँपालिकाको बाबियाचौरमा बिहीबार अपाङ्गता भएका व्यक्तिहरुको २९ औ अन्तराष्ट्रिय दिवस मनाइएको छ । मंगला गाउँपालिकाको आयोजनामा अपाङ्गता परिचयपत्र तथा सहायता सामग्री बितरण गरेर दिवस मनाइएको हो । १ जनालाई क, १ जनालाई ख, २

सारदा आधारभूतलाई बालउद्यानका सामग्री सहयोग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा रहेको सारदा आधारभूत बिद्यालयलाई दक्षिण कोरियाको एक संस्थाले बाल उद्यानका सामग्री सहयोग गरेको छ । कोरियाको नानम पल्स संस्थाले बालबालिका खेल्न मिल्ने पिङ, कोर्ट, चिप्लेटी लगायतका सामग्री

मंगलाको हाडेभिरमा अस्पताल

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले वडा न. ५ स्थित हाडेभिरमा १५ शैयाको अस्पताल बनाउने भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो । स्वास्थ्य चौकी

जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा आइतबार भएको जिप दुर्घटनामा किशोरीको ज्यान गएको छ । बाबियाचौरको लाम्पाटादेखि सल्यानतर्फ जादै गरेको ००१ च ०२५२ नम्बरको जिप ताराखेतको भाइवाङ खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी

मंगलाको बिशेष गाउँसभा

म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले सडक निर्माण गर्नुअघि अनिवार्य प्रारम्भिक वातावरणीय परिक्षण (आइई) गर्नुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । बिकास आयोजनालाई वातावरणमैत्री बनाएर विपद् न्युनीकरण गर्न शुक्रबार बाबियाचौरमा

सशस्त्रको गोटाखोर टोलीले म्याग्दी नदीमा बेपत्ताको शव भेटायो

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ स्थित म्याग्दी नदीमा डुबेका एक किशोरको तीन दिनपछि शव फेला परेको छ । सशस्त्र प्रहरीको गोटाखोर टोलीले नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर बिकको शव बुधबार बिहान फेला पारेको हो

मंगलाको तटीय क्षेत्र कटानको चपेटामा

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको तटीय क्षेत्र कटानको चपेटामा परेको छ ।यसपालीको बर्खामा म्याग्दी नदी र ठाडो खोल्साहरुमा आएको बाढीले मंगला गाउँपालिकाको ५ र २ नम्बर वडाका विभिन्न ठाउँमा खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तीलाई जोखिम