मंगलामा माओवादीको जनतासँग पार्टी अभियान
बाबियाचौर, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने!-->…
