मंगलाको काफलचौरमा जिप दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते
बेनी । म्याग्दीको मंगला गाउँपालिका २ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
थाइवाङबाट बेनीतर्फ आउदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ!-->!-->!-->…