समाचारको विधा

मंगला गा.पा.

कुहुँको प्रगतिशिल सहकारीको चौथो अधिवेशन सम्पन्न

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट पुन पूर्णमाया पुनको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । समितिको

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलामा नयाँ नेतृत्व चयन

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपरिषद्बाट रमेश सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ । बाबियाचौरमा शनिबार सम्पन्न परिषद्बाट बरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा खबहादुर किसान, महिला उपाध्यक्षमा बिष्णुमाया

मंगलामा नरसिंह खत्रीको सभापतित्वमा काँग्रेसको पालिका समिती सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सर्बसम्मत नेतृत्व चयन भएको छ । बाबियाचौरमा शनिबार भएको गाउँपालिका अबिधेशनले नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्बाचित गरेको हो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)का

बिनय पाण्डेको अध्यक्षतामा मंगलामा वाइसीएलको पालिका कमिटी गठन

बेनी । नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको बिहिबार बाबियाचौरमा भएको भेलाले बिनय पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन गरेको छ । भेलाले मंगलाको कुहुँमा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, बाबियाचौरमा प्रकाश

मंगला–४ मा माओवादीले टोल स्तरमा संगठन बिस्तार गर्ने

बुकेनी । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिका–४ का सबै टोलमा संगठन बिस्तार गर्ने भएको छ । वडा कमिटीका अध्यक्ष दलबिर पुनको अध्यक्षता र सचिब उमेश बिकको सञ्चालनमा आइतबार बुकेनीमा बसेको बैठकले सदस्यता नबिकरण र टोल स्तरमा संगठन निर्माण

मंगलामा माओवादी केन्द्रको बिभाग गठन

बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ । गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित

चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण

दर्पण रोकाबरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको रु. बीस लाख बजेटमा स्थानीयबासीहरुले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण

पाइप काटिएपछि कोत्रबाङमा सिचाईको समस्या

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा पाइप काटिएपछि सिचाईको समस्या भएको छ । धुरेनी खोलादेखि कोत्रवाङमा सिचाईका लागि पानी लैजाने पाइप शनिबार राति अज्ञात व्यक्तिले काटिदिएका हुन् । पाइप काटिदिएपछि ५० रोपनी भन्दा बढी खेतमा

मंगलाको पिपलबोट र रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोट र वडा नम्बर –२ रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । म्याग्दी नदीमाथिको झोलुङ्गे पुल जोखिममा परेको हो । म्याग्दी नदीको कटान र पहिरोका कारण पुलको रणबाङ तर्फको जिप भत्कने अवस्थामा छ ।