समाचारको विधा

मंगला गा.पा.

ताराखोला र मंगलाको सिमाना तिनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो

ताराखेला, । म्याग्दीको मंगला गाउँपालिका– ५ र बाग्लुङको ताराखोला गाउँपालिका– ४ को सिमानामा रहेको पर्यटकीय सम्भावनायुक्त तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट

बेनी, । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ ।मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली

बाबियाचौरमा कवर्डहल निर्माण

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।कर्वड हल

मंगलामा सुत्केरीलाई भाले उपहार

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा

मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ । अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२

मंगलाको स्ववीयु चुनाव प्रक्रीयाप्रति असहमति जनाउदै क्रान्तिकारीद्धारा बहिष्कार

बेनी, । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू क्रान्तिकारीले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा स्ववीयु चुनावको प्रक्रीयाप्रति असहमति जनाउँदै बहिष्कार गर्ने घोषणा गरेको छ । अखिल क्रान्तिकारीका क्याम्पस संयोजक चक्र पुनले शनिबार एक

दश महिनापछि लाम्पाटा–दरवाङ खण्डको सडक निर्माणले गति लियो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार दश महिनापछि काममा फर्किएका छन् । २०७९ बैशाख महिनादेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सूचारु भएको हो

मंगलामा माओवादीको जनतासँग पार्टी अभियान

बाबियाचौर, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने

मंगलामा उद्घोषण र भाषणकला तालिम

बाबियाचौर । म्याग्दीको बावियाचौर स्थीत मंगला शिक्षा क्याम्पसमा उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ ।विश्वविद्यालय समता अनुदानमा आधारित क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी दुई सञ्चालन भएको तालिममा १९