समाचारको विधा

मंगला गा.पा.

मंगलामा त्रिपक्षीय प्रतिस्पर्धा

बाबियाचौर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मंगलामा प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

मंगलाको २७ पदमा १०५ जनाको उमेद्वारी

बाबियाचौर, । स्थानीय तह चुनाव अन्तरगत म्याग्दीको मंगला गाउँपालिकामा निर्वाचित हुने २७ पदका लागि १०५ जनाले उमेद्वारी दर्ता गरेका छन् । गाउँपालिकाको केन्द्र बावियाचौरमा आइतबार र सोमबार विभिन्न राजनीतिक दलका १०४ जना र एक जना स्वतन्त्र

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी

मंगलामा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो

मंगलाको अध्यक्षमा काँग्रेसले बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने

बेनी। नेपाली काँग्रेसले यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने भएको छ । गाउँपालिका समितिले अध्यक्षको उमेद्वारमा जिल्ला सहसचिव श्रीराम पौडेल,

एमालेले मंगलाको अध्यक्षमा सतप्रसाद रोकालाई दोहोर्याउने

बेनी, । नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा वाहालवाला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकालाई उमेद्वारमा दोहो¥याउने भएको छ । एमालेका गाउँपालिका कमिटिको आइतबार बसेको बैठकले वि.स. २०७४ को चुनावमा बिजयी रोकालाई

कुहुँको वडा अध्यक्षमा एमालेबाट एकजित रोका उमेद्वार बन्ने

बेनी,। नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मंगला गाउँपालिका–१ कुहुँको वडा अध्यक्षमा एकजित रोकालाई उमेद्वार बनाउने भएको छ । वडा कमिटिको बैठकले रोका लगायत वडाका अन्य चार जना सदस्य पदका उमेद्वार सर्वसम्मत टुङ्गो

मंगलामा एमालेको प्रशिक्षण

बेनी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार बाबियाचौरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र

मंगलामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चा गठन भएको छ । पालिकाको केन्द्र बाबियाचौरमा भएको संयुक्त प्रथम सम्मेलनले मनसुवी सापकोटाको अध्यक्षतामा

मंगलामा पाठेघर बिरामी पहिचान गर्न शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको क्यान्सरका बिरामी पहिचान गर्न वडा तहमा घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नम्बर १ को कुहुँ, ३ को बरंजा र ५ को अर्मन स्वास्थ्य चौकीमा पाठेघर मुखको स्किृनिङ शिविर सञ्चालन