बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग
बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ ।
माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई!-->!-->!-->…
