छिस्वाङको शारदा माविले जित्यो २० औ जेसीजकपको उपाधी
बेनी, मंगला गाउँपालिका–५ छिस्वाङको शारदा माध्यमिक विद्यालय बेनीमा शनिबार सम्पन्न अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ ।
म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनीको प्रकाश मावीलाई १ का विरुद्ध २ गोल गर्दै!-->!-->!-->…