कोरीयाबाट फर्किएका पूर्णगाउँका हरि खत्रीको लोभलाग्दो गोलभेडा खेती
बेनी, । रोजगारी, पेशा र व्यवसायका लागि विदेश गएकाहरु उतै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । विदेशमा राम्रो कमाई गरेर फर्किएकाहरु पनि गाउँबाट बसाईसराई गरेर सहरमा झर्ने गरेका छन् ।
विदेशिने र गाउँबाट सहर पस्नेको भिडमा म्याग्दीको!-->!-->!-->…
