एमाले मंगलाका अध्यक्षमा याम थापा
बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा चिरञ्जिवी!-->!-->!-->!-->!-->…
