समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका

धनवन्तरी दिवस मनाइयो

बेनी, । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आइतबार बेनीमा धनवन्तरि दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा बेनीमा भएको

चिमखोलामा दन्तशिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् । हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको

भगवति र पोखरेबगरमा आँखा शिविर सम्पन्न

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आँखा उपचार शिविर सम्पन्न भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाले आयोजना गरेको शिविरमा ७८५ जना

मोनाले भगवतिमा आँखा शिविर गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रघुगंगा गाउँपालिका–२ भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना

बालमन्दिरमा रु दुई लाखको अक्षयकोष

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा शुक्रबार रु. दुई लाखको अक्षयकोष स्थापना भएको छ । दशै विशेष खेलकुद सप्ताहको अवसरमा भएको विविध खेलकुद, सांस्कृतिक तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार

लिटल गार्डेनका स्मृति निबन्ध प्रतियोगितामा प्रथम

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।१५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित

हिस्तुन म्याग्दीको अध्यक्षमा पौडेल

बेनी। माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्तुन) म्याग्दीको अध्यक्षमा रामचन्द्र पौडेल चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न भएको युनियनको दोस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । युनियनको महिला

जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता गरेर संविधान दिवस मनाइयो

लामाखेत, ३ असोज । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । ‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको

स्मार्ट कक्षा सञ्चालन गर्न विद्यालयलाई सूचना प्रविधिका सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्न सूचना प्रविधिका सामग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वयमा सामुदायिक