समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

पूर्णगाउँमा निशूल्क स्वास्थ्य शिविर

बेनी । मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित निशूल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् । लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वत बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी…

म्याग्दी जेसिजको पदस्थापना र पुरस्कार वितरण

बेनी, । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् ।म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४…

नयाँ कुष्ठरोगी शूल्य

बेनी, । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको हो…

पुस्तक व्यवसायीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले बिहिबार बेनपा–५ बगुवाखोलामा रहेको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई शैक्षिक सामग्री सहयोग गरेको छ । १० औ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजा (बसन्त पञ्चमी) को अवसर पारेर…

बनौमा निशूल्क आँखा शिविर

बेनी, । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बुधबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेत्र ज्योति संघ धौलागिरि शाखा बागलुङको प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले शिविर आयोजना गरेको हो । शिविरमा ७८ जना विद्यार्थी सहित २७० जनाको आँखा…

जलजलामा विद्यालय स्वास्थ्य कार्यक्रम

बेनी । पर्वतको जलजला गाउँपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम शुरु गरेको छ ।विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी शिक्षा दिने र समाजमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम मार्फत मासिक रुपमा स्वास्थ्यकर्मीले…

जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चलन गर्ने भएको छ । गाउँ कार्यपालिका अन्तरगतको शिक्षा समितिको सोमबार बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्न प्रति विद्यार्थी रु. एक हजारका दरले अनुदान दिने…

जलजलामा ग्रामिण भिडियो एक्सरे सेवा शुरु

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ । वडा नम्बर ३ स्थित मल्लाज स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रम आयोजना गरेर सेवाको उद्घाटन गरिएको हो । पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा…

वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै

बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो…

दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख…