समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

बेनी, । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले…

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो…

बिरामीको उपचारका लागि मोना बेल्जियमको सहयोग

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मंगला गाउँपालिका–२ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला –२ हिदीका बेलबहादुर बि.कलाई बेलिज्यमबाट पठाइएको रु. एक लाख…

मुना स्मृति अक्षयकोषबाट शैक्षिक सामग्री वितरण

धाइरीङ, । जलजला गाउँपालिका ७ स्थित फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय मुना आचार्यको पुण्यतिथीको अवसर पारेर…

मंगलाको स्ववीयुमा अनेरास्ववियु विजयी

बेनी, । म्याग्दीको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको प्यानलै वियजी भएको छ । अनेरास्वीयुका सभापतिका उमेद्वार भिममाया रोका नेतृत्वको प्यानले जित निकालेको हो । २१२…

शैक्षिक सुधार योजना बनाउदै जलजला गाउँपालिका

जलजला, । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच आइतबार अन्तरक्रिया गरेको छ । जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र…

मंगलाको स्ववीयु चुनाव प्रक्रीयाप्रति असहमति जनाउदै क्रान्तिकारीद्धारा बहिष्कार

बेनी, । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू क्रान्तिकारीले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा स्ववीयु चुनावको प्रक्रीयाप्रति असहमति जनाउँदै बहिष्कार गर्ने घोषणा गरेको छ । अखिल क्रान्तिकारीका क्याम्पस संयोजक चक्र पुनले शनिबार एक…

डाडाखेतमा आँखा शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजको आयोजनामा डाडाखेतको बालमन्दिर आधारभूत विद्यालय परिसरमा शुक्रबार शिविर सम्पन्न…

धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी

मुना । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको  अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र…

बंगुरको खोरबाट निस्किईन पुष्पा राई

बेनी । गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात थापेका छन् ।आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको…