एमालेलाई पहिलो पार्टी बनाउँछौं ः पोलिट व्युरो सदस्य केसी
पुलाचौर । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले ग्रासरुट अभियानमार्फत एमालेलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । शुक्रवार नेकपा एमाले बेनी नगरपालिका–५, वडा कमिटीले पुलाचौरमा आयोजना गरेको वडा कमिटी वैठक तथा ‘मिसन ग्रासरुट’!-->…
