आठ महिनामा ३० जना क्षयरोगी पहिचान
सजिना खड्का
बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको अवधिमा ३० जना नयाँ क्षयरोगी पहिचान भएका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत साउन!-->!-->!-->!-->!-->…