समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

जलजलाका शिक्षकलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम

जलजला, । पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम दिएको छ ।विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मत गर्ने ज्ञान, सिप सिकाउन तालिम सञ्चालन भएको हो । शैक्षिक सुधारका लागि…

म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो

बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५…

म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि.स. २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो…

म्याग्दीको भुरुङ्ग तातोपानीमा बिरामीको उपचारमा खटिनुभयो डाक्टर गोविन्द केसी

बेनी, ११ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले म्याग्दीको ग्रामिण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा डाक्टर केसीले आइतबार र सोमबार…

वालिकाको उपचारका लागि सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत…

सेवा विस्तार गर्दै बेनी अस्पताल

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले…

ग्राम प्रकाश मा.वि.मा वाली विज्ञान विषयको पढाइ हुने

बेनी, । पर्वतको जलजला–५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९९–१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि…

म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योती आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पुरा पुस्तक विनै परिक्षामा सहभागी भएका थिए । यसपाली भने नयाँ शैक्षिक सत्रको शुरुवातमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको…

बेगमा महादेव माविको भवन उद्घाटन

बेग, । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको…

ताकममा योग शिविर

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले…