समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

लिटिल गार्डेनमा सरसफाईकर्मीलाई सम्मान

बेनी, । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीले सोमबार बेनी बजारमा फोहोर संकलन र व्यवस्थापन गर्दै आएका नौ जना सरफाईकर्मीहरुलाई सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाईकर्मीहरु शेरबहादुर शेरपुञ्जा, दिपेन्द्र घर्ति, बिष्णु…

जामुनाखर्कमा शैक्षिक महोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ । अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने…

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा…

मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस

बेनी,। मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको…

माउण्टको पेशागत विकास र शैक्षिक रणनीतिक तालिम

बेनी, । बेनीमा रहेको माउण्ट एभरेष्टले पेशागत विकास र शैक्षणीक रणनीतिक तालिम सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको तालिममा विद्यालयका शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो । चर्चित लेखक, अंग्रेजी, नेपाली तथा संस्कृतका बिज्ञ…

महिनावारी स्वच्छता दिवस मनाइयो

बेनी, । कदम म्याग्दीले ‘सम्मानित महिनावारी ः हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२३ मनाएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित एकिकृत…

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको…

म्याग्दीमा शिक्षक संघको स्थापना दिवस

बेनी, । नेपाल शिक्षक संघ जिल्ला कार्य समितिले म्याग्दीले शनिबार विभिन्न कार्यक्रम ३४ औं स्थापना दिवस मनाएको छ । निर्माण व्यवसायी संघको हलमा शनिबार शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर संघको…

दर्ता र इजाजत बिना चलेका स्वास्थ्य संस्थाबाट नागरिक जोखिममा परेको म्याग्दीका सरोकारवालाको ठहर

बेनी, । म्याग्दीका अधिकांश औषधी पसल दर्ता र इजाजत बिनै सञ्चालन भएका छन् । अनुगमन, नियमन, नियमको अभाव र सम्बन्धित निकायमा व्यवसायीको सहज पहुँच नहुँदा कानुनी प्रक्रिया नै पूरा नगरी औषधि पसल सञ्चालन भएका हुन् ।मापदण्ड र प्रक्रीया पुरा नगरी…

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बाली विज्ञान विषय पढ्ने विद्यार्थीलाई अनुदान दिने भएको छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिका भित्रका सामुदायिक…