समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

रघुगंगाको दुई विद्यालयको तह समायोजन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यार्थी संख्या न्युन रहेका विद्यालयको तह समायोजन गरेको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बादुकमा रहेको कृष्ण र वडा नम्बर ८ को कुइने आधारभूत विद्यालयको ६–८ तहलाई सोही वडामा रहेका अर्को मा.वि.मा…

सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३…

फर्से धाइरिङ माविलाई ल्यापटप, प्रिन्टर र गृहकार्य डायरी

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ मा रहेको फर्सेधाइरीङ माविलाई ल्यापटप, प्रिन्टर र विद्यार्थीको गृहकार्य डायरी उपलब्ध गराइएको छ ।जलजला गाउँपालिकाको मोडेल एजुकेशन भिलेज कार्यक्रम अन्तरगत विद्यालयको पठनपाठन र सिकाई क्रियाकलापलाई…

जामुनाखर्कका विद्यार्थीलाई पाककला र हाउस वायरीङ तालिम

बेनी, । बेनी नगरपालिका–६ को जामुनाखर्क माविका विद्यार्थीहरुलाई खानाका परिकार र हाउस वायरिङ सम्बन्धी तालिम दिईएको छ ।नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत १५ दिने आधारभूत हाउस वायरिङ र नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत…

धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,…

चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र…

कदमको २५ औ स्थापना दिवस

बेनी, । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो ।…

बेनीका विद्यालयमा ‘हामी सक्छौँ, हामी गर्छौँ’ अभियान

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले…

सिंगामा म्याग्दी एकेडेमीको वातावरण दिवस

बेनी, । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी एकेडेमीको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको छ ।“पलास्टिक प्रदुषण विरुद्ध लागौ” भन्ने मुल नारा सहित तल्लो र माथिल्लो सिंगामा विद्यार्थी र शिक्षकहरुले सन्देशमुलक ¥याली गरिएको थियो ।तल्लो सिंगा र…

बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ ।विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि…