बाढीको सूचना दिने हेरालु परिचालन
बेनी। म्याग्दीका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने!-->!-->!-->…
