समाचारको विधा

मुख्य खबर

म्याग्दीका पूर्बाधार आयोजनाको हरिबिजोग (भिडियो रिपोर्ट सहित)

बेनी । २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत छ गत चैतमा लकडाउन भएदेखि काम रोकेका निर्माण कम्पनी अझै लयमा फर्किएका

मंगलाको बिशेष गाउँसभा

म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले सडक निर्माण गर्नुअघि अनिवार्य प्रारम्भिक वातावरणीय परिक्षण (आइई) गर्नुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । बिकास आयोजनालाई वातावरणमैत्री बनाएर विपद् न्युनीकरण गर्न शुक्रबार बाबियाचौरमा

बीबीसीको प्रभावशाली ‘सय महिला’को सूचिमा म्याग्दीकी सपना

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीकी सपना रोका मगरलाई बेलायती सञ्चार माध्यम बीबीसीले प्रभावशाली ‘सय महिला’को सूचिमा राखेको छ । बीबीसले सन् २०१३ देखि विश्वभरका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचि सार्वजनिक गर्दै

राहुघाटले बुक्लमा मोटरेबल पुल बनायो

बुक्ल । रघुगंगा गाउँपालिका–४ र ५ को सिमाना बुक्ल स्थित राहुघाट नदी माथि मोटर गुड्ने पुल निर्माण भएको छ । ट्रस प्रबिधिको ४० मिटर लामो यो पुलले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँधलाई सिधा सडक सञ्जालमा जोडेको छ । रघुगंगा

राहुघाटको एक चौथाई निर्माण

बेनी । तीन वर्षअघि ठेक्का सम्झौता भएको म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको एक चौथाई भन्दा बढी निर्माण सकिएको छ । नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको

गलेश्वरमा अधुरो पुल र सडक चैतभित्र सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता

गलेश्वर, म्याग्दीको गलेश्वरको सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको बिषयमा केही दिनअिघ धौलागिरी खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएको

कहिले कार्यान्वयन हुन्छ युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना ?

बेनी । १४ वर्षअघि आजकै दिन बिस्तृत शान्ति सम्झौता भएर रोकिएको “जनयुद्ध”को सम्झना गराउने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना कार्यान्वयन हुन सकेको छैन् । २०६० चैत ७ गते बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकारपक्षबीच दोहोरो

स्वास्थ्य इकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पुरै दिन हिदेर मुदी स्थित स्वास्थ्य चौकीमा पुग्नुपर्ने समस्या हटेकोमा खुसी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक

बेनीको बहुउद्देस्शीय मैदानमा पार्किङ स्थल

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ स्थल तयार भएको छ । पन्ध्र वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङ स्थल बनाएको गरेको हो । प्रयोगबिहिन अवस्थामा

आज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै

काठमाडौँ : तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको